Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, ललितपुर

ईलाका प्रशासन कार्यालय गोटिखेल ललितपुर

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, ललितपुर

ईलाका प्रशासन कार्यालय गोटिखेल ललितपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

प्रगति विवरण 2079-12-08

 

सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ ३ वमोजिम गरिएको इलाका प्रशासन कार्यालय गोटिखेल ललितपुरसगँ सम्बन्धित सर्वजनिक विवरण ।

२०७८ श्रावण १ देखि २०७९ असार मसान्त सम्म

 

 

 

 

 

 

 

 

 

 

 

                                           

प्रकाशन

इलाका प्रशासन कार्यालय गोटिखेल

२०७९ फागुन

 

 

विषय सुचि

  1. इलाका प्रशासन कार्यालय गोटिखेलको स्वरुप प्रकृति
  2. इलाका प्रशासन कार्यालय गोटिखेलको काम कर्तव्य र अधिकार
  3. इलाका प्रशासन कार्यालय गोटिखेलमा रहने कर्मचारी संख्या र कार्य विवरण
  4. इलाका प्रशासन कार्यालय गोटिखेलबाट प्रदान गरिने सेवा
  5. इलाका प्रशासन कार्यालय गोटिखेलमा सेवा प्राप्त गर्दा लाग्ने दस्तुर र अवधि
  6. निर्णय गर्ने प्रकृया र अधिकारी
  7. सम्पादन गरेको कामको विवरण २०७८/७९
  8. सुचना अधिकारी र प्रमुखको नाम र पद
  9. ऐन नियम विनिमय वा निर्देशिकाको सुचि
  10. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धि विवरण
  11. सुचनाको हक अन्तर्गत सुचना माग्ने र पाउनेको विवरण

                                                        

 

 

 

 

 

 

 

 

 

 

  1. इलाका प्रशासन कार्यालय गोटिखेलको स्वरुप र प्रकृति

जिल्ला प्रशासन कार्यालय ललितपुरको मातहतमा रही यस दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाको केन्द्र वडा नं. ३ मा अवस्थित यस कार्यालयले जनताको जीउ धनको सुरक्षा ठाडो उजुरी नागरिकता प्रमाणपत्र वितरण आदिबासी जनजाति दलित आदि प्रमाणित राहादानीका लागी सिफारिस जस्ता सेवा प्रदान गर्दछ  ।

ललितपुर जिल्लाको भौगोलिक अवस्था र दक्षिण ललितपुरको केन्द्रासँगको विकट्ता आदि कारणले नेपाल सरकारको  निर्णय अनुसार यस कार्यालयको स्थापना मिति २०६९/०९/०८ मा भएको हो । हाल यस कार्यालयले दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाको सबै वडाहरु बागमति गाँउपालिकाको ७ नं. वडा गिम्दी र कोन्ज्योमसोम गाँउपालिकाको २ नं. वडा शंखु का जनताहरुलाई सेवा प्रदान गर्दछ । यस कार्यालयका रा.प.तृ श्रेणीका शाखा अधिकृत कार्यालय प्रमुखको रुपमा रहने व्यवस्था छ ।

 

  1. इलाका प्रशासन कार्यालय गोटिखेलको काम कर्तव्य र अधिकार
  • दक्षिण ललितपुर इलाकाको शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरसगँ आवश्यक समन्वय र सहयोग गर्ने ।
  • ठाडो उजुरी लिने ।
  • नागरिकता जारी गर्ने ।
  • नागरिकता प्रतिलिपि जारी गर्ने ।
  • राहदानी सिफारिस गरी पठाउने ।
  • आदिवासि जनजाति दलित मुस्लिम आदि प्रमाणित गर्ने ।
  • निर्देशनुसार अन्य कार्य गर्ने ।

 

 

 

 

  1. इलाका प्रशासन कार्यालय गोटिखेलमा रहने कर्मचारी संख्या र कार्यविवरण

 

  1.  
  •  
  •  
  •  

रिक्त संख्या

  •  

शाखा अधिकृत

  •  
  •  
  •  
  •  

नायब सुब्बा

  •  
  •  
  •  
  •  

सह लेखापाल

  •  
  •  
  •  
  •  

सहायक कम्प्युटर अपरेटर

  •  
  •  
  •  
  •  

कार्यालय सहयोग

  •  
  •  
  •  

 

 

  1. इलाका प्रशासन कार्यालय गोटिखेलबाट प्रदान गरिने सेवाहरु
  • नागरिकताको प्रमाणपत्र वितरण ।
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रदान गर्ने ।
  • राहदानी सिफारीस गरी पठाउने ।
  • आदिवासि जनजाति दलित मुस्लिम आदी प्रमाणित गर्ने ।
  • गुनासो वा उजुरी सुन्ने ।

 

 

  1. इलाका प्रशासन कार्यालय गोटिखेलमा रहेको शाखा र जिम्मेवारी

सि.नं

शाखाको नाम

जिम्मेवार अधिकारी

पद

स्थानिय प्र.तथा शान्ति सुरक्षा

राजेश भट्टराई

शाखा अधिकृत

नागरिकता तथा राहदानी शाखा

सम्पदा दुलाल

सहायक कम्प्युटर अपरेटर

गुनासो ठाडो उजुरी

राजेश भट्टराई

शाखा अधिकृत

लेखा

सिताराम थापा

सह लेखापाल

 

 

 

 

  1. सेवा प्राप्त गर्दा लाग्ने दस्तुर र अवधि

 

  •  

प्रदान गरिने सेवा

लाग्ने दस्तुर

लाग्ने अवधि

  •  

नागरिकता प्रमाणपत्र

रु.१० को टिकट

प्रक्रिया पुगेकै दिन

  •  

नागरिकताको प्रतिलिपि

रु.१३ को टिकट

प्रक्रिया पुगेकै दिन

  •  

गुनासो वा ठाडो उजुरी

रु.१० को टिकट

प्रक्रिया पुगेकै दिन

  •  

आदिवासि दलित प्रमाणित

रु.१० को टिकट

प्रक्रिया पुगेकै दिन

 

  1. निर्णय गर्ने प्रक्रिया र पदाधिकारी
  1. निर्णय प्रक्रियाः- सरकारी निर्णय सरलिकरण निर्देशिका २०६५ एवंम् सुचनाको हक सम्बन्धि ऐन २०६४ लगायत प्रचालित कानुन ।

 

  1. निर्णय गर्ने अधिकारी

नामः- राजेश भट्टराई

पदः- शाखा अधिकृत

 

  1. सम्पदान गरेको कामको विवरण

 

  •  

सम्पादन गरेको काम

कामको परिणाम

 

  •  
  •  

नागरिकता वितरण

३७२ वटा

 

  •  

नागरिकताको प्रतिलिपि

४० वटा

 

  •  

राहदानी सिफारिस

 

 

  •  

गुनासो वा ठाडो उजुरी

 

 

  •  

आदिवासी जनजाती दलित मुस्लिम प्रमाणित

 

 

  •  

बजार अनुगमन

 

 

 

 

 

  1. सुचना अधिकारी र प्रमुखको नाम र पद
  1. कार्यालय प्रमुखः- राजेश भट्टराई

         पदः- शाखा अधिकृत

  1. सुचना अधिकारीः- राजेश भट्टराई

         पदः- शाखा अधिकृत

 

  1.  ऐन नियम विनियम वा निर्देशनको सुची
  • नेपालको संविधान २०७२
  • स्थानीय प्रशासन ऐन २०७८
  • नेपाल नागरिकता ऐन २०६३
  • विपद् जोखिम न्युनिकारण तथा व्यवस्थापन ऐन २०७४
  • लागु ‌औषध नियन्त्रण ऐन २०३३
  • हातहतियार तथा खरखजना ऐन २०१७
  • आवश्यक वस्तु संरक्षण ऐन २०१२
  • राहदानी ऐन २०२४
  • सार्वजनिक सुरक्षा ऐन २०४३
  • उपभोक्ता संरक्षण ऐन २०४६
  • सुशासन व्यवस्थापन तथा संचालान ऐन २०६४
  • सुचना हक सम्बन्धि ऐन २०६४
  • सुचनाको हक सम्बन्धि नियमावलि २०६५
  • नेपाल नागरिकता नियमावलि २०६३
  • सुशासन व्यवस्थापन तथा संचालान नियमावलि २०६५
  • विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनिति २०६६
  • गृह प्रशासन सुदृढिकरण योजना २०३८
  • नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशन २०६८
  • विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन २०६८
  • प्रकोप पिडित उद्दार र राहत सम्बन्धी मापदण्ड २०६४
  • गृह मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरुको आचार संहिता २०६९

 

  1. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण
  1. जम्मा राजस्वः- छैन
  2. आ.व.०७९/८० को जम्मा अख्तियारी चालुः- रु ४१०१०००/-
  3. जम्मा खर्च चालुः- रु २३५८६२५/६०
  4. आ.व. ०७९/८० को जम्मा अख्तियार पुजीँगत रु ४२५०००/-
  5. जम्मा खर्च पुँजीगत रु ३८४७०५/-
  6. जम्मा बेरुजु- छैन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सि.नं

खर्च संकेत नं.

खर्च संकेतको नाम

अन्तिम बजेट

यस आ.व.मा खर्च भएको वजेट

२११११

पारिश्रमिक कर्मचारी

१८६००००/-

८४६१७४/६०

२११२१

पोशाक

४००००/-

१००००/-

२११३२

महँगि भत्ता

९६०००/-

३२०००/-

२११३९

अन्य भत्ता

२५०००/-

२५०००/-

२१२१२

योगदानमा आधारित निवृतवरण तथा उपदान कोष खर्च

१५०००/-

२१२१३

योगदानमा आधारित बिमा कोष खर्च

१९०००/-

६४०००/-

२२१११

पानि तथा विजुली

१०६०००/-

५१७६७/-

२२११२

संचार महसुल

८२०००/-

३७४२१/-

२२२१२

इन्धन कार्यालय

८२०००/-

५४४२६/-

१०

२२२४३

सवारि साधन मर्मत

६५०००/-

४९६३०/-

११

२२२१४

विमा तथा नविकरण

२००००/-

१३३६०/-

१२

२२३११

मसलन्द

२१४०००/-

२११९१६/-

१३

२२३१४

इन्धन अन्य प्रयोजन

१५०००/-

१३६२५/-

१४

२२४१९

अन्य सेवा शुल्क

९३८०००/-

५७८४८०/-

१५

२२५२९

विविध कार्यक्रम खर्च

१८०००/-

१६

२२६११

अनुगमन मुल्याङ्कन

८२०००/-

८२०००/-

१७

२२६१२

भ्रमण खर्च

५४०००/-

३४०००/-

१८

२२७११

विविध

७००००/-

६९९५०/-

१९

२८१४२

घरभाडा

३०००००/-

२४००००/-

 

 

 

 

 


पछिल्लो अपडेट गरिएको : 2083-01-14 09:30:28

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय गोटिखेल ललितपुर .