2079-11-16
2079-11-16
ललितपुर जिल्लाको भौगोलिक अवस्था र दक्षिण ललितपुरको केन्द्रसंगको विकटता आदि कारणले नेपाल सरकारको निर्णयानुसार यस ईलाका प्रशासन कार्यालयको स्थापना मिति २०६९/०९/०८ मा भएको हो । हाल यस कार्यालय दक्षिण ललितपुरको महाङ्काल गाँउपालिकाको सबै वडाहरु बाग्मति गाँउपालिकाको वडा नं. ७ (गिम्दी) र कोन्ज्योमसोम गाँउपालिकाको वडा नं. २ (शंखु) का जनताहरुलाई सेवा प्रदान गर्दछ ।
यस कार्यालयमा रा.पं.तृ श्रेणीका शाखा अधिकृत कार्यालय प्रमुख रहने व्यवस्था छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय गोटिखेल ललितपुर .