कागजातहरु
१.वंशज नागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको )
लाग्ने समय
प्रमाण पूरा भएकै दिन
सुल्क
निवेदनमा रु.१०/-को टिकट
जिम्मेवार कर्मचारी
राजेश भ§राई
गुनासो सुन्ने कर्मचारी
प्रमुख जिल्ला अधिकारी
- नागरिकता वनाउने मितिमा १६ बर्ष उमेर पूरा भएको हुनुपर्ने ।
- फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस भएकोअनुसूची १ फाराम ।
- जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको नेपाली नागरिकता प्रमाणपत्र।
- हालसालै खिचिएको अटो साइजको फोटो १ र पासपोर्ट साइजको १ प्रति ।
- नाता खुल्ने एकाघरको/वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।
- सनाखत गर्नेसंग नागरिकतामा नाम/नाता नखुलेको हकमा नाता प्रमाणित ।
- बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र।
महत्वपूर्ण जानकारीः
- सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verifyगर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
- नावालक परिचयपत्र लिएका निवेदकले राहदानी र सक्कलै नावालक परिचयपत्र पेश गर्नुपर्ने छ।
- नेपाली राहदानीमा विदेश गई विदेशी राहदानी प्रयोग गरी आएका व्यक्तिले सनाखत गर्न सक्ने छैन ।
- यस्ता व्यक्तिले विदेशी नागरिकता त्याग गरेमा मात्र नेपाली नागरिकताको कारवाही अगाडि वढ्ने छ ।
- नागरिकता वनाउने कार्यका लागि थप कुनै व्यहोरा विवरण बुझ्नुपर्ने भएमा स्थानीय तह वा प्रहरी सर्जमिन लगायत बुझ्न सकिने छ।
- आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात
- विवाह दर्ता प्रमाणपत्र / नाता प्रमाणित, पतिको नागरिकता र माईती तर्फको वंश खुल्ने अभिभावकको नागरिकता ।
- पति वा पतिको एकाघरका व्यक्तिबाट सनाखत गर्नुपर्ने र निजको नागरिकता प्र.प.।
- पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ।
२.विवाहित महिला (वंशज नागरिकता)
लाग्ने समय
प्रमाण पूरा भएकै दिन
सुल्क
निवेदनमा रु.१०/-को टिकट
जिम्मेवार कर्मचारी
राजेश भ§राई
गुनासो सुन्ने कर्मचारी
प्रमुख जिल्ला अधिकारी
३.बसाई सराई गरी आउने (वंशज नागरिकता)
लाग्ने समय
प्रमाण पूरा भएकै दिन
सुल्क
निवेदनमा रु.१०/-को टिकट
जिम्मेवार कर्मचारी
राजेश भ§राई
गुनासो सुन्ने कर्मचारी
प्रमुख जिल्ला अधिकारी
सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात
- बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
- स्थायी बसोबासको सिफारिश वा घर सम्पन्न वा निर्माण स्वीकृति,
- बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र।
- विवाह गरी आएका महिलाको हकमा सि.नं. २ का कागजात समेत ।
४.यस जिल्लाबाट जारी भएको ना.प्र.को प्रतिलिपि लिन
लाग्ने समय
प्रमाण पूरा भएकै दिन
सुल्क
निवेदनमा रु.१३/-को टिकट
जिम्मेवार कर्मचारी
राजेश भ§राई
गुनासो सुन्ने कर्मचारी
प्रमुख जिल्ला अधिकारी
- फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.नं. र जारी मिति खुलाउनु पर्ने),
- पुरानो सक्कल नागरिकता, सो नभए प्रतिलिपि वा नागरिकता नम्वर खुल्ने अन्य प्रमाणपत्र ।
- हालसालै खिचिएको फोटो २ प्रति ।
महत्वपूर्ण जानकारीः
- सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verify गर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
- आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइआउनुपर्ने छ ।
- नागरिकता कार्डमा कुनै व्यहोरा अन्यथा प्रिन्ट भएको भए ७ दिन भित्र उक्त कार्ड फिर्ता गरी अभिलेख अनुसार कायम गराउन सकिने छ । म्याद पछाडी संशोधन प्रतिलिपि फारम सिफारिश गरी आउनुपर्ने छ ।
- आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
५.पतिको नाम राखी प्रतिलिपी लिन
लाग्ने समय
प्रमाण पूरा भएकै दिन
सुल्क
निवेदनमा रु.१३/-को टिकट
जिम्मेवार कर्मचारी
राजेश भ§राई
गुनासो सुन्ने कर्मचारी
प्रमुख जिल्ला अधिकारी
सि.नं १ को अतिरिक्त थप कागजात
- पतिको नाम राखीपाँउ भन्ने निवेदन ।
- निवेदकको सक्कल नागरिकता प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता
- सनाखत गर्ने पति, पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।
- पुरानो सक्कल नागरिकता प्रमाणपत्र भए सोही आधारमा अभिलेख कायम गरीप्रतिलिपी जारी हुने ।
- अन्यथा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस सहित नयाँ नागरिकता प्र.प. लिए सरहको कागजात र प्रकृया पूरा गर्नुपर्ने
५.अभिलेख झुत्रो भएको/ फेला नपरेको/नष्ट भएको हकमा
लाग्ने समय
प्रमाण पूरा भएकै दिन
सुल्क
निवेदनमा रु.१३/-को टिकट
जिम्मेवार कर्मचारी
राजेश भ§राई
गुनासो सुन्ने कर्मचारी
प्रमुख जिल्ला अधिकारी
१.वंशज नागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको )
लाग्ने समय
प्रमाण पूरा भएकै दिन
सुल्क
निवेदनमा रु.१०/-को टिकट
जिम्मेवार कर्मचारी
राजेश भ§राई
गुनासो सुन्ने कर्मचारी
प्रमुख जिल्ला अधिकारी
- नागरिकता वनाउने मितिमा १६ बर्ष उमेर पूरा भएको हुनुपर्ने ।
- फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस भएकोअनुसूची १ फाराम ।
- जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको नेपाली नागरिकता प्रमाणपत्र।
- हालसालै खिचिएको अटो साइजको फोटो १ र पासपोर्ट साइजको १ प्रति ।
- नाता खुल्ने एकाघरको/वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।
- सनाखत गर्नेसंग नागरिकतामा नाम/नाता नखुलेको हकमा नाता प्रमाणित ।
- बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र।
महत्वपूर्ण जानकारीः
- सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verifyगर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
- नावालक परिचयपत्र लिएका निवेदकले राहदानी र सक्कलै नावालक परिचयपत्र पेश गर्नुपर्ने छ।
- नेपाली राहदानीमा विदेश गई विदेशी राहदानी प्रयोग गरी आएका व्यक्तिले सनाखत गर्न सक्ने छैन ।
- यस्ता व्यक्तिले विदेशी नागरिकता त्याग गरेमा मात्र नेपाली नागरिकताको कारवाही अगाडि वढ्ने छ ।
- नागरिकता वनाउने कार्यका लागि थप कुनै व्यहोरा विवरण बुझ्नुपर्ने भएमा स्थानीय तह वा प्रहरी सर्जमिन लगायत बुझ्न सकिने छ।
- आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात
- विवाह दर्ता प्रमाणपत्र / नाता प्रमाणित, पतिको नागरिकता र माईती तर्फको वंश खुल्ने अभिभावकको नागरिकता ।
- पति वा पतिको एकाघरका व्यक्तिबाट सनाखत गर्नुपर्ने र निजको नागरिकता प्र.प.।
- पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ।
२.विवाहित महिला (वंशज नागरिकता)
लाग्ने समय
प्रमाण पूरा भएकै दि
प्रक्रियाहरु